नेपाली युवा टोलीले यू-१९ एसिया कपमा भारतीय टोलीसामु जितका लागि १२९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। ओमानको ओसिए ग्राउन्ड-१ मा भारतीय युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४२.३ ओभरमा १२८ रनमा अलआउट भयो। नेपालका लागि दर्स सोनारले सर्वाधिक ४८ रनको योगदान दिए। आशिस लुहारले २९ र निरज कुमार यादवले २० रन थपे। पाचौँ ...
नेपाली युवा टोलीले भारतलाई दियो १२९ रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालखबर






