काठमाडौं नेपाली मूलका अस्ट्रेलियन उद्यमी तथा सामाजिक अभियन्ता प्रमेज (पीजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’ प्राप्त गरेका छन्। व्यवसाय, सार्वजनिक जीवन तथा सामुदायिक सेवामार्फत नेपाल र
नेपाली मूलका अस्ट्रेलियन उद्यमी पीजे श्रेष्ठलाई एसीयूको ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड

Read Complete Original Article
Published originally on आजको अर्थ






