काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपालकै पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकस्थित दमकल नजिक स्थापना गरिएको उक्त स्टोरको उद्घाटन नोभेम्बर १ (कात्तिक १५) मा इन्फिनिक्स नेपालका ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीले गरेका हुन् । उद्घाटन समारोहमा इन्फिनिक्सका प्रतिनिधि, व्यावसायिक साझेदार, […]
नेपाली ग्राहकलाई नयाँ अनुभव दिँदै इन्फिनिक्स, सञ्चालनमा ल्यायो पहिलो ब्रान्ड स्टोर

Read Complete Original Article
Published originally on लोकपथ






