अस्ट्रेलियाका पूर्वस्टार ब्याटर डेविड वार्नरले नेपाली क्रिकेटको विकासप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् । उनले नेपालको क्रिकेट माहोल, नेपाल प्रिमियर लिग (एनपिएल) को गुणस्तर र नेपाली दर्शकको उत्साहको प्रशंसा गर्दै उचित लगानी र योजनाबद्ध विकास गर्न सके नेपालले टेस्ट राष्ट्रहरूसँग समेत प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्न नेपाल आएका वार्नरले नेपाली क्रिकेटमा रहेको सम्भावनालाई सही ढंगले उपयोग गर्नुपर्ने बताएका हुन् । उनका अनुसार क्रिकेट पूर्वाधार, आधुनिक प्रशिक्षण सुविधा, एकेडेमी,...
नेपाली क्रिकेटको प्रशंसामा खुलेर बोले वार्नर, भने- टेस्ट राष्ट्रसँग भिड्न सक्छ नेपाल

Read Complete Original Article
Published originally on फरकधार






