Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, शनिबार निर्णय सार्वजनिक गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, शनिबार निर्णय सार्वजनिक गरिने
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सम्पन्न भएको छ। गत मंगलबारदेखि सुरु भएको सो बैठकका निर्णयहरू मङ्सिर १२ गते शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्। शुक्रबारको बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए। बैठकमा उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला सङ्ग्रौला पन्त र उदयशम्शेर राणा तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सम्बोधन गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आफ्नो मोबाइल २ दिनसम्म अनाधिकृत व्यक्तिले लगेकोले कार्वाही गर्न इनमको माग
Latest NewsJust now

आफ्नो मोबाइल २ दिनसम्म अनाधिकृत व्यक्तिले लगेकोले कार्वाही गर्न इनमको माग

निवेदनमा इनमले अनुसन्धानका प्रमाणहरु र सो सम्बन्धि सामाग्रीहरु एवम् झुट्टा प्रमाण श्रृजना गर्ने र बाहिर चुहाउने अनुसन्धानमा कार्यरत तथा अन्य सम्बन्धित व्यक्तिहरु समेत उपर अनुसन्धान गरी कानून बमोजिम सजायका लागि आयोगबाट सिफारिसको माग गरेका छन् । ...

कान्तिपुर
आजको प्रमुख समाचार
Latest NewsJust now

आजको प्रमुख समाचार

पूर्व मुख्यसचिव एकनारायण अर्यललाई चार दिनको हिरासत म्याद थप, बिहिबार पक्राउ परेका थिए, मलेसिया जाने श्रमिकलाई ठगेको लागेको छ आरोप गृहमन्त्री सुधन गुरुङ वैवाहिक बन्धनमा बाँधिँदै, यही मंसिर १७ गते विवाह हुने, प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापतिलाई निमन्त्रणा सरकारले रोकिदियो भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना, सुकुम्बासी आन्दोलित, सडकमै चाउचाउ र चिउरा खाएर भोक मेटे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेनबीच ...

कर्पोरट खबर
नेपाल–जापान फेस्ट २०२६ मा गोडाइगोको प्रस्तुति
Latest NewsJust now

नेपाल–जापान फेस्ट २०२६ मा गोडाइगोको प्रस्तुति

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेको जनाइएको छ । ...

कान्तिपुर
अर्थतन्त्रका क्षेत्रमा नयाँ अवसरको खोजी तथा सम्भावनाबारे छलफल
Latest NewsJust now

अर्थतन्त्रका क्षेत्रमा नयाँ अवसरको खोजी तथा सम्भावनाबारे छलफल

मञ्चमा नेपाल र संयुक्त अधिराज्य (बेलायत) का सरकारी नेतृत्व, कूटनीतिज्ञ, लगानीकर्ता, प्राज्ञिक व्यक्तित्व तथा व्यावसायिक प्रतिनिधिको सहभागिता रहेको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement