केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिबिलिटी स्टडी रिपोर्ट) तयार पारेको चीनले काठमाडौँको टोखामा आइपुगेपछि उक्त रेल कुन सञ्जालमा जोडिन्छ भनेर चासो राखेको छ। चीनले तयार गरेको चीन–नेपाल जोड्ने रेलको सम्भाव्यता प्रतिवेदनमा छलफल गर्न चीनको सियान पुगेको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनीहरूले केरूङदेखि का...
नेपाली अधिकारीलाई चीनको प्रश्न: केरूङ-काठमाडौँ रेललाई अर्को रेल सञ्जालमा कसरी जोड्नुहुन्छ

Read Complete Original Article
Published originally on नेपालखबर



.jpg)


