काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्कासम्बन्धी कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आइतबार तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले सरकारी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससँग सम्बन्धित कागजातमा अनधिकृत रूपमा परिवर्तन गरेको आरोप छ ।उनीहरूले सार्वजनिक खरिद प्रक्रियामा प्रयोग हुने ई-जीपी प्रणाली
ई-जीपी प्रणालीमा छिरेर ठेक्काका फाइल हेरफेर गरेको आरोप, तीन जना प्रहरीको फन्दामा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






