Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा भएको भेटमा दुई देशबीचको संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तन, विकास सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको छ। भेटमा अध्यक्ष दाहालले प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्डको अनुभव नेपालका लागि उपयोगी हुने बताउँदै संसदीय अभ्यास, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सूचनाको हक कार्यान्वयनबारे दुईदिने कार्यशाला
Latest NewsJust now

सूचनाको हक कार्यान्वयनबारे दुईदिने कार्यशाला

अनिल पराजुलीहेटौँडा, कात्तिक १६ गते । बागमती प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा सूचनाको हक कार्यान्वयन र व्यवहारिक पक्षबारे दुईदिने क्षमता अभिवृद्धि तालिम तथा कार्यशाला सोमबार... ...

गोरखापत्र
बेइजिङले इरानको सार्वभौमिकताको पक्षमा समर्थन गर्छ :  विदेशमन्त्री वाङ
Latest NewsJust now

बेइजिङले इरानको सार्वभौमिकताको पक्षमा समर्थन गर्छ : विदेशमन्त्री वाङ

बेइजिङ । बेइजिङले ‘इरानको सार्वभौमिकता र सुरक्षा रक्षा गर्ने’ बिषयमा तेहरानलाई समर्थन गर्ने चीनका शीर्ष कूटनीतिज्ञले एक वरिष्ठ इरानी अधिकारीसँगको संवादमा बताएका छन् । सोमबार बेइजिङमा भएको भेटमा उनीहरूबिच संवाद भएको... ...

रातोपाटी
९ करोड ७२ लाखको सम्पत्तिको स्रोत नखुलेपछि मालपोतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
Latest NewsJust now

९ करोड ७२ लाखको सम्पत्तिको स्रोत नखुलेपछि मालपोतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु– भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत यदुनाथ आचार्यले आफ्नो आम्दानीभन्दा झण्डै १० करोड रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आचार्यले आफ्नो सरकारी सेवाको अवधिमा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको छ। गैरकानूनी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play