Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Business/नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय

नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय

काठमाडौं ।जलवायु परिवर्तनका कारण आएको बाढीपहिरोबाट प्रभावित नेपाललाई हानिनोक्सानी कोष (Fund for Responding to Loss and Damage–FRLD) बाट २० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।   कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार हानिनोक्सानी कोषको बोर्डको विशेष बैठकले नेपाललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । गत भदौ १० गते भ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

सन्थाल समुदायको दासाई नृत्यको रौनक [तस्विरसहित]
अर्थतन्त्रJust now

सन्थाल समुदायको दासाई नृत्यको रौनक [तस्विरसहित]

उर्लाबारी । दशैंको माहोल। गाउँमा मेला लागेको छ। परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन्। दर्शकको भीड उनीहरूको नृत्य हेर्न झुम्मिएको छ। मोरङको उर्लाबारी–९ मा बुधबार आयोजित दसैं मेलामा देखिएको यो दृश्य सन्थाल समुदायको मौलिक दासाई नृत्यको हो। पुस्तौँदेखि दशैं तथा तिहारको अवसरमा प्रस्तुत हुँद… ...

आर्थिक न्यूज
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृ%त्यु
अर्थतन्त्रJust now

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृ%त्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका बेला बालिका खेल्ने क्रममा डुबेकी थिइन्… ...

आर्थिक न्यूज
आनी छोइङ डोल्माको नियुक्ति : पक्ष–विपक्षमा यसरी चल्दैछ बहस, के भन्छिन् आनी ?
अर्थतन्त्रJust now

आनी छोइङ डोल्माको नियुक्ति : पक्ष–विपक्षमा यसरी चल्दैछ बहस, के भन्छिन् आनी ?

काठमाडौँ / आनी छोइङ डोल्माको पृथक परिचय छ । उनको जीवन निकै संघर्षपूर्ण रुपमा हुर्किएको र प्रेरणादायी पनि छ । बौद्ध मन्त्र र आध्यात्मिक संगीतलाई ...

अर्थडबली
ताप्लेजुङमा तीन महिनामै खाद्यले गर्यो एक करोड बढीको व्यापार
अर्थतन्त्रJust now

ताप्लेजुङमा तीन महिनामै खाद्यले गर्यो एक करोड बढीको व्यापार

ताप्लेजुङ / खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ ।साउनदेखि असोजसम्मको अवधिमा एक करोड ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play