काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को मौज्दात ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को वैदेशिक लगानी सर्वेक्षणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म नेपालको कुल वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले बढेको हो। सर्वेक्षणअनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालमा कुल वैदेशिक प्रत्यक्ष लगानी प्रव…
नेपालमा वैदेशिक लगानी ३ खर्ब ४० अर्ब : एक वर्षमा २.१ प्रतिशत वृद्धि, भारतको हिस्सा सबैभन्दा बढी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






