काठमाडौं । विगत २० वर्षदेखि भाइटीकाका दिन टीका लगाउन नपाउँदा सञ्चारकर्मी सहनशीला शर्माको हात खाली नै रहने गरेको छ । चार दिदिबहिनीका एकजना भाई बेलायतको लण्डन बस्न थालेको २० वर्ष भयो । त्यसयता सहनशीलाका दिदिबहिनीले भाईटीकाका दिन भाईलाई प्रत्यक्ष भेट्न पाएका छैनन् । मिडिया हाउसका कार्यकारी निर्देशक सहनशीला प्रत्येक वर्ष भाइतिहारमा भाईको बाटो कुर्छिन्, तर भाईलाई…
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा मात्र छ :दिदीबहिनी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






