काठमाडौं- संस्कार एकेडेमीले नेपालकै पहिलो ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक गरेको छ । एकेडेमीले मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा तीनदिने आवासीय ‘वास्तु गुरु कार्यकारी पाठ्यक्रम’ पनि सफलतापूर्वक सम्पन्न गरेको छ
नेपालमा पहिलो पटक लेचर एन्टेना र औरा स्क्यानरको प्रशिक्षण, ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक

Read Complete Original Article
Published originally on आजको अर्थ





