Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
Photo / Coverage: हेल्थवाणी

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बुढानीलकण्ठवासीलाई हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
HealthJust now

बुढानीलकण्ठवासीलाई हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालसँग सम्झौता गरेको छ। सम्झौताअनुसार नगरवासीले अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १५ देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख मिठाराम अधिकारी र अस्पतालका तर्फबाट... ...

हेल्थवाणी
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
HealthJust now

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौं । नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको हो । पटकपटकको छलफलपछी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडेका हुन् । डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए । ...

हेल्थवाणी
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, २५औँ अनशन तोडियो
HealthJust now

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, २५औँ अनशन तोडियो

काठमाडौं, कात्तिक २१ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्नुभएको छ । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिमा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि उहाँले डा. केसीको अनशन तोडाउनुभएको हो । अनशन तोडिएपछि ...

जनताटाइम्स
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
HealthJust now

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौं । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् । पटक पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनसन तोडाएका हुन् । डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play