Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार
Photo / Coverage: आइसिटी फ्रेम

१२ मंसिर, काठमाडौं। चिनियाँ विद्युतीय सवारी ब्रान्ड काइफेङका तीन मोडल नेपाली बजारमा भित्रिने भएका छन्। आधिकारिक वितरक एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो क्लिनिक प्रालिले काइफेङको केएफ ५०३९ विद्युतीय व्यावसायिक भ्यान (३५०+ किमि रेन्ज), केएफ १०२१ हलुका ट्रक (२९०+ किमि रेन्ज) र केएफडी ०१ यात्रुवाहक कार (३००+ किमि रेन्ज) ल्याउन लागेको हो। काठमाडौंको पानीपोखरीमा शोरुम र बालाजुमा […] The post नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै
TechnologyJust now

विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै

विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी र कम्पनीहरूको मूल्याङ्कनबारे बहस भइरहेका बेला चीनको एआई उद्योगमा पनि बजारको उतारचढाव देखिएको छ। यसले चीनको एआई विकासको भविष्यबारे विभिन्न प्रश्न उठाएको छ। कतिपयले एआई क्षेत्रमा लगानीको ठूलो फुगा फुट्न सक्ने आशंकासमेत व्यक्त गरेका छन्। तर बजारमा हुने उतारचढावलाई मात्र आधार बनाएर कुनै उद्योगको भविष्य मूल्याङ्कन गर्न नहुने विज्ञहरूको धारणा छ। उद्योगको वास्तविक सफलता लगानीबाट ...

टेक्नोलोजी खबर
आईटियूद्वारा चन्द्रमासम्बन्धी रेडियो फ्रिक्वेन्सी प्रगतिका विषयमा प्रस्ताव पारित
TechnologyJust now

आईटियूद्वारा चन्द्रमासम्बन्धी रेडियो फ्रिक्वेन्सी प्रगतिका विषयमा प्रस्ताव पारित

अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटियू) का सदस्य राष्ट्रहरूले चन्द्रमा र त्यस आसपासका क्षेत्रहरूमा सञ्चालन गरिने अभियानहरूमा रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको भविष्यको प्रयोगलाई समर्थन गर्ने प्रस्ताव पारित गरेका छन्। यो निर्णयको उद्देश्य चन्द्रमामा र त्यसको वरिपरि रेडियो सञ्चारका लागि नवीन दृष्टिकोणहरूलाई सुदृढ पार्नु हो, जसले चन्द्र अन्वेषण गतिविधिहरूमा सहयोग पुर्‍याउन सक्छ। आईटियूकी महासचिव डोरिन बोगडान-मार्टिनले बताइन् कि, आगामी दशकहरूमा सयौं चन्द्र अभियानहरू हुने अपेक्षा गरिएको ...

टेक्नोलोजी खबर
अमेरिकी चिप प्रतिबन्धले चिनियाँ एआई प्रयोगशालाहरूलाई सुस्त बनाउन सक्ने
TechnologyJust now

अमेरिकी चिप प्रतिबन्धले चिनियाँ एआई प्रयोगशालाहरूलाई सुस्त बनाउन सक्ने

डिपसिक, जेड डट एआई र मुनसट एआई जस्ता चिनियाँ एआई प्रयोगशालाहरू आफ्नो क्षमतामा आफ्ना अमेरिकी प्रतिद्वन्द्वीहरूसँग नजिक हुँदै गइरहेका छन्, तर एनभिडिया काण्डको नतिजाले उनीहरूको प्रगतिलाई सुस्त बनाउन सक्छ। विज्ञहरूले भनेका छन् कि कडा अमेरिकी प्रतिबन्धहरूले छोटो अवधिमा चिप्समा तिनिहरुको पहुँचलाई रोकिरहेको छ, जसले बेइजिङको आफ्नै अत्याधुनिक अर्धचालकहरूको विकासलाई तीव्र पार्ने प्रयासलाई प्रोत्साहन दिन्छ। – वासिङ्टनले कसरी कारबाही गरिरहेको छ? – अमेरिकी सरकारले ...

टेक्नोलोजी खबर
१५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म
TechnologyJust now

१५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म

काठमाडौंको नागार्जुन नगरपालिकाले नगरपालिकाका स्थायी बासिन्दाका लागि १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले इच्छुक व्यक्तिलाई तालिममा सहभागी हुन आह्वान गर्दै केही दिन अघि १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक व्यक्तिले मंसिर २१ गतेभित्र कार्यालय समयमा सामाजिक विकास शाखामा निवेदन पेस गर्न सक्नेछन्। तालिममा सहभागी हुन चाहने व्यक्तिले निवेदनसँगै नेपाली नागरिकताको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement