भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकताअनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यसैगरी उनिहरुले शैक्षिक शुल्कको बारेमापनि चासो व्यक्त गरेका छन् । भारतीय संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि डलरमा शुल्क लिने व्यवस्था गरेमा नेपाली विद्या...
नेपालमा आइआइटी खोल्ने तयारी, शुल्क र सञ्चालनमा नेपाली सहभागिताबारे बहस

Read Complete Original Article
Published originally on फरकधार






