गृहमन्त्री सुधन गुरुङले मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्ने भएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले सीमित पाहुनाको उपस्थितिमा सादगीपूर्ण रूपमा विवाह गर्ने योजना सार्वजनिक गरेका हुन् । ‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु । आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु ।’ पुर्खाको इतिहास र स...
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा बिहे गर्दै गृहमन्त्री सुधन गुरुङ

Read Complete Original Article
Published originally on फरकधार






