काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत एवं राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बरालले प्रधानमन्त्रीको भारत भ्रमणबाट अपेक्षित उपलब्धी हासिल हुने संकेत नदेखेको बताएका छन् । तर, झिनो आशा भने कायम रहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको समय एकदमै छोटो अवधीको भएकाले धेरै उपलब्धी सिल हुनेमा आफू विश्वस्त नरहेको बताएका हुन् । ‘…
नेपाल–भारत सम्बन्ध त्यति गहिरो बनिसकेको छैन प्रधानमन्त्रीले थोरै समझदारी बढाउनुहोला : प्राडा बराल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






