काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा दुवै देशले नेपाल–भारत सम्बन्धलाई…
'नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता'

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






