नेपाल विश्व सम्बन्ध परिषद्ले बुधबार ‘नेपाल–भारत सम्बन्धको बदलिँदो गतिशीलता’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कूटनीतिज्ञ तथा परराष्ट्र मामिलाविद्हरूले नेपालले लामो समयदेखि बाँकी रहेका द्विपक्षीय मुद्दाहरू समाधान गर्न र बदलिँदो क्षेत्रीय तथा भूराजनीतिक यथार्थसँग तालमेल मिलाउनका लागि स्पष्ट राष्ट्रिय एजेन्डा, निरन्तर र...
नेपाल–भारत सम्बन्धमा स्पष्ट एजेन्डासहित जनता–जनताबीचको गहिरो सम्बन्ध झल्किनुपर्ने कूटनीतिज्ञहरूको भनाइ

Read Complete Original Article
Published originally on नेपालखबर






