काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदै छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल
नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने तयारी, प्रधानमन्त्री शाहको भ्रमणमा यस्ता छन् एजेन्डा

Read Complete Original Article
Published originally on आजको अर्थ






