काठमाडौं । नेपाल र फिनल्याण्डबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले बताएका छन् । नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राजदूत पुहाक्काले दुई देशबीच व्यापार, लगानी, नवप्रवर्तन, शिक्ष…
नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको जोड, सहकार्यका लागि चेम्बरको भूमिका महत्त्वपूर्ण : राजदूत पुहाक्का

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




