Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
Photo / Coverage: फरकधार

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ । नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनताको गुनासो सुन्न आएको नेकपा संयोजक प्रचण्डको भनाइ
PoliticsJust now

जनताको गुनासो सुन्न आएको नेकपा संयोजक प्रचण्डको भनाइ

नागेन्द्रकुमार कर्ण महोत्तरी, कात्तिक १६ गते । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबासमा सोमबारमा राष्ट्रिय जागर... ...

गोरखापत्र
नाम फिर्ता लिएपछि जिज्ञानलाई सांसदहरूले भने : उच्च नैतिकता देखाउनु भयो
PoliticsJust now

नाम फिर्ता लिएपछि जिज्ञानलाई सांसदहरूले भने : उच्च नैतिकता देखाउनु भयो

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएपछि सांसदहरूले धन्यवाद दिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले नाम फिर्ताको पत्र पढेर सुनाएका हुन् । ‘प्रस्तावित राजदूत थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भयो, म नाम फिर्ता लिन्छु भनेर मौखिक जानकारी दिइसक्नु भएको छ। पत्र आइसकेको छ’, बैठकमा सभापति श्रेष्ठले […] ...

काठमाण्डुपाटी
रोमाञ्चक खेलमा काठमाण्डू चार विकेटले विजयी, कर्णालीको पहिलो हार
PoliticsJust now

रोमाञ्चक खेलमा काठमाण्डू चार विकेटले विजयी, कर्णालीको पहिलो हार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको हो । यसअघि लगातार दुई खेल जितेको कर्णालीले भने पहिलो हार बेहोरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ...

फरकधार
केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन
PoliticsJust now

केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन

कोहीपनि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन् । रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुपर्‍यो । स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो । तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो । अहिले उनी खुसी हुँदै घर फर्किएकी छन् । दुई महिनाअघि ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play