Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपालको आकाशमा सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको स्पष्टीकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको आकाशमा सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको स्पष्टीकरण
Photo / Coverage: फरकधार

भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ देखि २३ सम्म हुने भारत भ्रमणअघि दुई देशबीच हवाई सम्पर्क विस्तारका विषयम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कीर्तिमान, विश्व स्टारको आकर्षण र ऐतिहासिक उपलब्धिले यादगार बनेको तेस्रो संस्करण
PoliticsJust now

कीर्तिमान, विश्व स्टारको आकर्षण र ऐतिहासिक उपलब्धिले यादगार बनेको तेस्रो संस्करण

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी रहेका थिए । सहभागी आठवटै टोलीलाई पराजित गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स च्याम्पियन बन्यो ।  सुदूरपश्चिमले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको च्याम्पियन भयो । यसअघिका दुबै संस्करणमा फाइनलमा चुकेको सुदूरपश्चिम यसपटक भने ...

फरकधार
कप्तान सन्दीपले दिलाए नेपाललाई महत्वपूर्ण सफलता
PoliticsJust now

कप्तान सन्दीपले दिलाए नेपाललाई महत्वपूर्ण सफलता

एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरिरहेका हरप्रीत सिंहलाई आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका हुन् । सन्दीपले हरप्रीतलाई ३२ रनको व्यक्तिगत स्कोरमा पवेलियन फर्काएका हुन् । हरप्रीतले यूएईको इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका थिए । तर, सन्दीपले उनको साझेदारी तोड्दै नेपाललाई खेलमा पुनः दबाब सिर्जना गर्ने अवसर दिलाए ...

फरकधार
नेपालले पूरा गर्‍यो ओडिआईको शतक, यूएईविरुद्ध ऐतिहासिक उपलब्धि
PoliticsJust now

नेपालले पूरा गर्‍यो ओडिआईको शतक, यूएईविरुद्ध ऐतिहासिक उपलब्धि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेल नेपालका लागि १००औँ ओडिआई बनेको छ । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि आफ्नो क्रिकेट यात्रामा १०० खेलको कोशेढुंगा पार गरेको हो । संयोगवश नेपालको १००औँ ओडिआई खेल यूएईविरुद्ध परेको छ । नेपालले अहिलेसम्म सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल ...

फरकधार
राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने
PoliticsJust now

राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन्। तर, विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने सामान्य अभ्यास प्रधानमन्त्री शाहले पालना गरेनन् । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे अहिलेसम्म औपचारिक वा अनौपचारिक कुनै पनि माध्यमबाट जानकारी गराएका छैनन्। प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा राष्ट्रपतिलाई त्यसबारे जानकारी गराउने अभ्यास रहे […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play