नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त

काठमाण्डु – भारत सरकारले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त गरिएको हो । सन् १९९३ को भारतीय विदेश सेवा समूहका अधिकारी दलेला हाल भारतीय विदेश मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । मन्त्रालयले उनले छिट्टै नयाँ […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै
रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज... ...

झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने
झापा । चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव... ...

लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
काठमाडौँ । पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । कार्यक्रममा मधेशको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा ...

दसैंको मुखमा मुसहरलाई लालपुर्जाको खुसी
२०५५ सालयता सरकारले विभिन्न चरणमा भूमिहीन र अव्यवस्थित बसोबासी १० हजार १ सय १७ जनालाई लालपुर्जा वितरण गरेको छ, तीमध्ये १ सय ८० जनालाई २०८३ मा लालपुर्जा दिइएको हो । ...


