नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्माताद्वारा ३ हजार डलर सहयोग

१० कात्तिक, सिड्नी । नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाको सन्साइन कोस्ट निवासी फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्र 'चेजिङ केओस' प्रदर्शनबाट संकलित रकम नेपाल पठाएका छन्। हालै ब्रिस्बेनमा आयोजित प्रदर्शनबाट संकलित रकममध्ये उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ हजार अस्ट्रेलियन डलर जम्मा गरिसकेको जानकारी दिएका छन्। अनलाइनखबरसँग कुरा गर्दै निर्देशक हाइडले अस्ट्रेलियाका विभिन्न…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्ज बन्दरगाह अनुगमन
भन्सार प्रक्रिया प्रभावकारी हुँदा मालवस्तु ढुवानी समय घटाउन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ...

भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा आगलागी
भक्तपुरको कौशलटारमा यात्रुवाहक बसमा आगलागी भएको छ । केहीबेर अगाडी मात्रै बसमा आगलागी भएको हो । यद्धपी यात्रुहरु भने शुरक्षित रहेको प्रहरीले जनाएको छ । बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन्। उनका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ भने सबै यात्रु सकुशल रहेका छन् । ...

मण्डलामा ‘भाग भेडा भाग’ मञ्चन हुँदै
१० कार्तिक, काठमाडौं । नाटक ‘भाग भेडा भाग’ मण्डला थिएटरमा मञ्चन हुँदैछ । भ्रष्टाचार तथा शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको नाटक कार्तिक ११ गतेबाट मञ्चन हुन लागेको हो । संयोग गुरागाईंको लेखन तथा निर्देशन रहेको नाटकमा सन्तोष गिरीले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् । गुरागाईंका अनुसार नाटकमा व्यवस्थालाई टिकाइराख्न झूट र छलको सहारा… ...

बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै
नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ पोखरेलले भनिन् । ...


