Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

नेपथ्यको कन्सर्टमा झुम्यो चारआली

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपथ्यको कन्सर्टमा झुम्यो चारआली
Photo / Coverage: काठमाण्डुपाटी

चारआली, झापा- लोकप्रिय नेपाली लोकरक ब्यान्ड नेपथ्यको कन्सर्टमा शनिबार झापाको चारआलीमा हजारौँ दर्शक सहभागी भएका छन्। कार्यक्रम सुरु हुनुभन्दा दुई घण्टाअघि नै सबै टिकट बिक्री भइसकेको आयोजकले जनाएको थियो। चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा आयोजित कन्सर्टमा झापासहित पूर्वी नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत सङ्गीतप्रेमी आएका थिए। चारआली जेसीस र बज्र इभेन्टको संयुक्त आयोजनामा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दर्शक भेट्न हल हलमा हरिवंश
EntertainmentJust now

दर्शक भेट्न हल हलमा हरिवंश

काठमाडौं : अभिनेता हरिवंश आचार्य फिल्म ‘पाँच पाण्डव’ का दर्शक भेट्न हल हल पुगिरहेका छन्। फिल्म रिलिज अगाडि नै धर्मको विवाद र दर्शकको प्रतिक्रिया बुझ्न उनी हल गइरहेका हुन्। उनले धर्मको नाममा कसैलाई पनि नराम्रो नदेखाइएको बताउँदै दर्शकबाट पनि त्यस्तै प्रतिक्रिया आइरहेको दाबी गरे। वसन्त निरौलाले निर्देशन गरेको फिल्म ‘पाँच पाण्डव’मा हरि… ...

उकेरा
प्रदीप र पललाई लिएर ‘उही तिम्रो’ बनाउँदै कृषा
Entertainment13h ago

प्रदीप र पललाई लिएर ‘उही तिम्रो’ बनाउँदै कृषा

काठमाडौं : कृषा चौलागाईंले पल शाह र प्रदीप खड्कालाई लिएर फिल्म ‘उही तिम्रो’ बनाउने भएकी छिन्। फिल्ममा सिम्रन पन्त र नव कलाकार जुना विश्वकर्मा रहेको निर्माण टिमले जानकारी दिएको छ। मङ्सिरबाट म्याग्दीमा  छायांकन सुरु हुने फिल्मको अन्य भागको छायाङ्कन काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जानकारी दिएको छ। लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना… ...

उकेरा
प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक
Entertainment1d ago

प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक

काठमाण्डु– अभिनेत्री रेखा थापा प्रहरी अधिकृतको भूमिकामा देखिने भएकी छन्। उनको अभिनय रहेको चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ। टिजरमा प्रहरी अधिकृतको पोशाकमा देखिएकी रेखाको गम्भीर हाउभाउ र आत्मविश्वासपूर्ण प्रस्तुतिले दर्शकको ध्यान खिचेको छ। न्यायका पक्षमा दृढतापूर्वक उभिने प्रहरी अधिकृतको भूमिकामा उनको अभिनय देख्न सकिन्छ। रेखा थापा र अभिनेत्री निरुता सिंहको सहकार्य रहेको […] ...

काठमाण्डुपाटी
‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित
Entertainment2d ago

‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

काठमाडौं । खानेपानी आयोजनाका योजना तथा डिजाइन, ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र सरसफाइ क्षेत्रका कानुनी व्यवस्थासहितका विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठद्वारा लिखित उक्त पुस्तकमा खानेपानी, भूमिगत जल, फोहोरपानी व्यवस्थापन, सरसफाइ, वातावरण, जलप्रवाह, जलविज्ञान तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रसँग […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play