Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नेतृत्वमा खटपट चलिरहेकै बेला प्रहरीका पाँच एआइजी र तीन डिआइजी विदा हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतृत्वमा खटपट चलिरहेकै बेला प्रहरीका पाँच एआइजी र तीन डिआइजी विदा हुँदै
Photo / Coverage: फरकधार

नेपाल प्रहरीको उच्च नेतृत्वमा बढुवा, पदस्थापन र भावी नेतृत्वलाई लिएर आन्तरिक खटपटको चर्चा चलिरहेका बेला संगठनका आठ वरिष्ठ अधिकृत एकैपटक अनिवार्य अवकाशमा जाने भएका छन् । आगामी पुस ५ गते पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) र तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले ३० वर्षे सेवा अवधि पूरा गर्दै प्रहरी सेवाबाट बिदा लिन लागेका हुन् । २०५३ पुस ५ गते नेपाल प्रहरीमा प्रवेश गरेका अधिकारीहरूको सेवा अवधि पूरा हुन लागेसँगै संगठनको माथिल्लो तहमा ठूलो संख्यामा पद रिक्त हुने अवस्था आएको छ । एकैपटक वरिष्ठ अधिकारीहरू बाहिरिँदा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
PoliticsJust now

तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएको हो । विराटनगरको इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएका छन् । तीन खेलाडीको अर्धशतकीय प्रदर्शन विराटनगरको इनिङ्सको मुख्य आकर्षण बन्यो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ ...

फरकधार
जनकपुरविरुद्ध अर्धशतक बनाएर आउट भए लोकेश बम
PoliticsJust now

जनकपुरविरुद्ध अर्धशतक बनाएर आउट भए लोकेश बम

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लोकेशले २९ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो इनिङ्समार्फत विराटनगरको ब्याटिङलाई सम्हाल्ने प्रयास गरेका थिए । जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगर पहिले ब्याटिङमा उत्रिएको हो ।  ...

फरकधार
मतपत्र अलग राख्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक
PoliticsJust now

मतपत्र अलग राख्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौं मतपत्र अलग राख्न बाध्य पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयासलाई सोमबार अस्वीकार गरेको छ । सङ्घीय सरकारले गैरनागरिक भएको दाबी गरेका मतदातासँग सम्बन्धित मुद्दामा अदालतले हस्तक्षेप गर्न अस्वीकार गरेको हो । मध्यावधि निर्वाचनको मतदानको अन्तिम दिनअघि आएको यो निर्णय प्रशासनका लागि अर्को कानूनी धक्का बनेको छ । रिपब्लिकन प्रशासनले क्यालिफोर्नियाको मतदाता सूचीमा सम्भावित गैर नागरिकका रूपमा ...

फरकधार
दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?
PoliticsJust now

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?

मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह ३: ०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो ।   ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play