इजरायलमा नयाँ सरकार गठनको आधिकारिक जिम्मेवारी पाएपछि विपक्षी नेता गादी आइजेनकोटले यस विषयमा बोलेका छन्। बीबीसी फारसीका अनुसार आइजेनकोटले भनेका छन्, ‘म वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका अति-दक्षिणपन्थी सहयोगीमध्ये एकसँग मिलेर सरकारमा सामेल हुन सहमत छु, तर सरकार मेरो नेतृत्वमा गठन हुनुपर्नेछ।’ उनले नेतन्याहुको नेतृ...
नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

Read Complete Original Article
Published originally on नेपालखबर






