इजरायलमा विपक्षी नेता गादी आइजेनकोटले नयाँ सरकार गठनका लागि चार सर्त राखेका छन्। इजरायली मिडिया वाईनेटका अनुसार यसमा हरेदी समुदायका लागि सैन्य सेवा अनिवार्य भनिएको छ। यस्तै इजरायललाई यहुदी र लोकतान्त्रिक राज्यका रूपमा कायम राख्नु र गाजामा हमास शासनको अन्त्य गरिनुपर्ने कुरा पनि छ। आइजेनकोटले भनेका छन्, यी सर्त पूरा गर्...
नेतन्याहुलाई सत्ताबाट हटाउने प्रयासमा आइजेनकोट, नयाँ सरकार गठनका लागि राखे ४ सर्त

Read Complete Original Article
Published originally on नेपालखबर






