२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, र राजनीतिक दलहरूसँग संवाद गर्ने, छलफल गर्ने, सहकार्य गर्ने तथा राष्ट्रिय मुद्दाहरूमा सँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको बताएका…
नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

Read Complete Original Article
Published originally on अनलाइन खबर






