काठमाडौं । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ समयतालिका निर्धारण गरेको छ । उक्त सडकखण्डमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट मानवीय क्षति हुने क्रम बढेपछि यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले सवारी सञ्चालनमा समयसीमा तोकेको हो । जिल्ला प्रशास…
काठमाडौं–हेटौँडा रुटमा सवारी सञ्चालनको नयाँ समयसीमा, साँझ ५ बजेसम्म फर्पिङ पुग्नुपर्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






