नि:शुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गर्दै IEDI, कात्तिक ३० सम्म आवेदन दिन सकिने

काठमाडौं । आफ्नै व्यवसाय सुरु गर्न चाहने युवालक्षित गरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले एक हप्ते नि:शुल्क उद्यमशीलता विकास तालिम (EDP) सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको छ ।प्रतिष्ठानका अनुसार तालिममा सहभागीलाई आफ्नो व्यक्तिगत क्षमता मूल्याङ्कन गर्ने, उपयुक्त व्यवसाय छनोट गर्ने तथा व्यावसायिक योजना तयार गर्ने विषयमा प्रशिक्षण दिइनेछ । व्यवसाय सुरु गर्न चाहने तर त्यसको सुरुवात कसरी गर्ने भन्ने अन्योलमा रहेका व्यक्तिलाई लक्षित गर
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

भारतले आफ्नै जीपीएस बढाउन नयाँ नेभिगेसन स्याटेलाइट प्रक्षेपण गर्यो
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले देशको स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टलेसन’ (नाभिक-NavIC) लाई सुदृढ पार्नका लागि आफ्नो अर्को पुस्ताको नेभिगेसन स्याटेलाइट ‘एनभीएस-०३ (NVS-03)’ लाई जीएसएलभी-एफ१८ (GSLV-F18) रकेटमार्फत सफलतापूर्वक प्रक्षेपण गरेको शनिबार पुष्टि गरेको छ। यो प्रक्षेपण शुक्रबार राति ११:५१ बजे (स्थानीय समय अनुसार) दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा अवस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको थियो। इसरोले ‘एक्स’ (ट्विटर) ...

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गरे। उनले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित ...

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
१४ कात्तिक, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी […] The post वर्षाले एनपीएलको ...


