सर्वोच्च अदालतले दलत्यागका कारण निर्वाचन आयोगले पदमुक्त गरेका दुई जना जनप्रतिनिधिलाई यथास्थानमा राख्न आदेश दिएको छ। जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष सनबहादुर राई र खोटाङकै साकेला गाउँपालिकाबाट वडा सदस्य पदमा निर्वाचित गुरुराज राईलाई यथास्थानमा राख्न अदालतले आदेश दिएको हो। न्यायधीशद्वय रत्नबहादुर वागचन्द र जनक पाण्डेको बेग्लाबेग्लै इजलासले एकै प्रकृतिको फैसला ग...
निर्वाचन आयोगले कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिन सर्वोच्चको आदेश

Read Complete Original Article
Published originally on नेपालखबर






