निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेको छ । आयोगको बुधबार बसेको बैठकले कांग्रेसको नयाँ कार्यसमिति तथा विधानको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । गत असोजमा काठमाडौंको खुलामञ्चमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्न महामन्त्री प्रदीप पौड...
निर्वाचन आयोगमा गगन नेतृत्वको कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

Read Complete Original Article
Published originally on फरकधार






