काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीका रुपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । मंगलबार मंसिर १ गते कर दिवसको दिन यस कम्पनी सम्मानित भएको हो । यस कम्पनीले गत आर्थिक वर्ष २०८२।०८३ मा सबैभन्दा धेरै कर तिरेको भन्दै सरकारले सम्मान गरेको हो । राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्र…
निर्जीवन तर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सिद्धार्थ प्रिमियर सम्मानित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






