निजी विद्यालयले ५० प्रतिशतसम्म शुल्क बढाएपछि अनेरास्ववियुको विरोध, आन्दोलनको चेतावनी

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूले प्रक्रिया विपरीत एकतर्फी रूपमा चर्को शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियु जिल्ला कमिटी, चितवनले विरोध जनाएको छ। संगठनले शुल्क वृद्धि तत्काल नियन्त्रण गर्न माग गर्दै भरतपुर महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशान्त सुवेदीका अनुसार संगठनले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रसेन अधिकारीमार्फत महानगरको ध्यानाकर्षण गराएको हो। देशमा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै
भारतको चिकित्सा शिक्षासम्बन्धी नीट परीक्षा उत्तीर्ण गरेर पनि यसबाहेकका विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउँछन् ...

एनपीएल : कर्णाली याक्सको रोमाञ्चक जित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले ५२ बलमा ९ छक्का र ३ ...

बिचौलिया सापकोटासँग नाम जोडिएपछि प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश–फूलकोर्ट) बैठक बोलाएका छन्। शुक्रबार बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल गर्न भनिएको छ। ...

विराटनगर किङ्समाथि कर्णाली याक्सको ४ विकेटको राेमाञ्चक जित
• कप्तान सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। • कर्णालीले १८६ रनको लक्ष्य पछ्याउँदै १ बल बाँकी रहदै १८७ रन बनाएको हो। • विराटनगरले २० ओभरमा १८५ रन बनाएको थियो, जहाँ लोकेशले ८७ रनको योगदान दिएका थिए। ...


