निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुला, आशयपत्र जारी गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पहिलोपटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा सहभागी गराउने बाटो खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारका लागि सैद्धान्तिक सहमति प्रदान गर्न आशयपत्र जारी गर्ने निर्णय गरेसँगै निजी कम्पनीले पनि विद्युत्को बजार खोज्न र व्यापारको तयारी गर्न पाउने भएका छन् । मन्त्री …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

मिठाईमा प्रयोग भएका कच्चा पदार्थ, उपभोग्य मिति र मूल्य खुलाउन विभागको निर्देशन
काठमाडौं । मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई यस्तो विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरम… ...

गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक कार्कीद्वारा उत्कृष्ट प्रहरी सम्मानित
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई सम्मान एवं पुरस्कृत गरिएको ...

विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्ति, सफ्टवेयर विकास केन्द्रमा ४२ विज्ञ कर्मचारी माग
काठमाडौं । सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले सो जानकारी दिएका हुन् । ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था… ...

सिटिजन्स बैंकले ल्यायो कार्डधनीका लागि तत्काल क्रेडिट र किस्ताबन्दी सुविधा
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिटेक ग्रुपसँग लुप नेटवर्कमार्फत क्रेडिट तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले आफ्ना ग्राहकलाई डिजिटल ...


