Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Business/निकेतनको आग्रह न्यायाधीशमाथिका आरोपमा स्वतन्त्र छानबिन गर्नुपर्ने निकेतनको माग

निकेतनको आग्रह न्यायाधीशमाथिका आरोपमा स्वतन्त्र छानबिन गर्नुपर्ने निकेतनको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
निकेतनको आग्रह न्यायाधीशमाथिका आरोपमा स्वतन्त्र छानबिन गर्नुपर्ने निकेतनको माग

काठमाडौं । सामाजिक न्याय प्राज्ञिक निकेतनले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नाम जोडिएको भनिएको ह्वाट्सएप संवाद प्रकरणमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेको छ।   निकेतनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै इनाम सापकोटाको मोबाइलमा भेटिएको भनिएको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि न्यायालयको गरिमा र नागरिकको न्यायपालिकाप्रतिको विश्वासमा गम्भीर प्रश्न उठ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

एनपीएल : विराटनगरको पहिलो जित, सुदूरपश्चिमको दोस्रो हार
अर्थतन्त्रJust now

एनपीएल : विराटनगरको पहिलो जित, सुदूरपश्चिमको दोस्रो हार

काठमाडौँ / राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको तेस्रो खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। जितका लागि पाएको ...

अर्थडबली
पाँच ओभरको खेलमा विराटनगरसँग ३५ रनले पराजित भयो सुदूरपश्चिम
अर्थतन्त्रJust now

पाँच ओभरको खेलमा विराटनगरसँग ३५ रनले पराजित भयो सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आठौँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ७० रन मात्रै बनाउन सक्यो। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाउँदै १०५ रनको विशाल यो… ...

आर्थिक न्यूज
पाँच ओभरमै विराटनगरको १०५ रन, सुदूरपश्चिमसामु विशाल लक्ष्य
अर्थतन्त्रJust now

पाँच ओभरमै विराटनगरको १०५ रन, सुदूरपश्चिमसामु विशाल लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै पाँच ओभरमै १०५ रनको विशाल योगफल खडा गरेको छ। वर्षाका कारण प्रभावित खेल पाँच ओभरमा सीमित गरिएपछि विराटनगरका ब्याटरहरूले मैदानमा चौका र छक्काको वर्षा गरेका हुन्। वर्षाका कारण लामो समय रोकिएको खेल राति ९ बजेर २० मिनेटमा सुरु भएको थियो। सुरुमा निर्धारित… ...

आर्थिक न्यूज
वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ
अर्थतन्त्रJust now

वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play