काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरभित्रका स्थायी बासिन्दालाई लक्षित गरी १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ । डिजिटल मार्केटिङसम्बन्धी सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले तालिम सञ्चालन गर्न लागेको हो ।तालिममा सहभागी हुन इच्छुक व्यक्तिबाट नगरपालिकाले आवेदन माग गरेको छ । नगर कार्यपालिकाको कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई मंसिर २१ गतेभित्र आवेदन पेस गर्न आग्रह गरेको हो ।नगरपालिकाका अनुसार इच्छुक व्यक्तिले कार्यालय समयभित
नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






