कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ‘एन ट्याग’को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । ‘एन ट्याग’ एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ । ‘एन ट्याग’ को स्टिकर सवारिमा टासेपछि ‘एन ट्याग’बाट आफैँ […]
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध

Read Complete Original Article
Published originally on समयपोष्ट






