नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो (तस्विरहरू)

धादिङ । अष्टमी, दशैं मनाउन काठमाडौंबाट गाउँ फर्कनेहरूकाे क्रम जारी छ । तर, काठमाडौंबाट बाहिरिने पृथ्वी राजमार्गमा सवारीको चाप त्यत्ति छैन । ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरिरहेका छन् त्यसले गर्दा नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो छ । राजमार्गमा पर्ने मुख्य बजारका स्टाफ होटलबाहेक सामान्य खालका होटलहरु बन्द छन् । मलेखु आसपासका हो…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
काठमाडौँ / गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दानाराहुघाट खण्ड ...

सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ भने बेपत्ता भएका तीन जनाको खोजी जारी छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो… ...

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ / दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण ...


