काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३० औँ वार्षिकोत्सव...
नवीकरणीय ऊर्जालाई नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छ : ऊर्जामन्त्री

Read Complete Original Article
Published originally on रातोपाटी






