१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ । पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ । मर्मत कार्य सम्पन्न गर्न करिब दुई साता लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पुल मर्मत अवधिभर…
नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

Read Complete Original Article
Published originally on अनलाइन खबर






