Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
Photo / Coverage: फरकधार

नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६: ४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म
PoliticsJust now

मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म

अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठको मुख्य अनुष्ठान सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै सम्पन्न भएको छ । चार दिनसम्म कठोर व्रत, शुद्धता र धार्मिक विधिपूर्वक मनाइएको छठ पर्वको अन्तिम दिन सोमबार बिहानैदेखि नेपालका विभिन्न नदी, पोखरी तथा जलाशयमा श्रद्धालुहरूको उपस्थिति रह्यो । तराई–मधेशको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा परिचित छठ पछिल्ला वर्षहरूमा कुनै एक भूगोल वा समुदायमा ...

फरकधार
बोलेको कुरा पुरा गर्छौँ, अन्य विकास बजेट कटौती गरेरै भए पनि विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्छौँ : मुख्यमन्त्री किरण थापा
PoliticsJust now

बोलेको कुरा पुरा गर्छौँ, अन्य विकास बजेट कटौती गरेरै भए पनि विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्छौँ : मुख्यमन्त्री किरण थापा

काठमाडौं, कात्तिक ३० । अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर भए पनि बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउने गरी बागमती प्रदेश सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले बजेटको स्रोत व्यवस्थापन गरेको हो । विपद्बाट प्रभावित नागरिकको ...

जनताटाइम्स
अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित
PoliticsJust now

अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित

अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् । उड्डयनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन् । शनिबार ...

फरकधार
धार्मिक आस्था, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भावको सन्देश दिँदै छठ पर्व सम्पन्न
PoliticsJust now

धार्मिक आस्था, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भावको सन्देश दिँदै छठ पर्व सम्पन्न

काठमाडौं, कात्तिक ३० । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा, पवित्रता र लोकआस्थाको महापर्व छठ आज विधिवत् रूपमा सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको पर्व समापन गरेका हुन्। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म मनाइने छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play