काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा.मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् । केसीले केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर औपचारिक रूपमा प्रहरी महानिरीक्षकको पदभार सम्हाल्ने कार्यक्रम तय भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले यसअघि महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई नयाँ […]
नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

Read Complete Original Article
Published originally on लोकपथ






