नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाण्डु – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाण्डु उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

९ खेलाडीमा समेटिएको ब्रेन्टफर्डमाथि लिभरपुलको पुनरागमन जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफर्डमाथि २-१ गोलको पुनरागमन जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता भने घरेलु टोली ब्रेन्टफर्डले लिएको थियो । पहिलो हाफको ४४... ...

भोटेकोशी बाढीपछि ७७७ विद्यार्थी विस्थापित
बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संरक्षण र हेरचाह गर्न बाल अधिकार परिषद् र एसओएस बालग्राम नेपालबीच समझदारी भएको छ । ...

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै
केही प्रदर्शनकारीले अहिलेको आन्दोलनलाई सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग तुलना गरेका छन् । उनीहरू भन्दै छन्, ‘सरकार काँपिरहेको छ । उसले काँप्न पनिपर्छ, किनकि फ्रान्सेली जनता आक्रोशित हुँदा उनीहरू आन्दोलन... ...

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट गिरफ्तार
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले उनलाई शनिबार ललितपुरबाट गिरफ्तार गरेको हो। प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो। इनाम सापकोटासँगको कारोबारमा जोडिएपछि उनलाई प्रहरीले नियन्... ...


