चितवन – राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले यस वर्ष एउटा नयाँ जातको मकै सिफारिस गरेको छ । खुला सिञ्चित जातका रूपमा रहेको मनकामना–८ जातको मकै सिफारिस गरिएको हो । सिड बोर्डले सिफारिस गरेपछि मकै किसानले समेत बीउको रूपमा प्रयोग गर्न पाउने छन् । कार्यक्रमका निमित्त प्रमुख भिमनाथ अधिकारीका अनुसार कार्यालयले यस वर्ष खुल्ला सिञ्चित जात […]
नयाँ जातको मकै सिफारिस

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






