भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहलाई आज बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्। सो अवसरमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहको सम्मानमा ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो। प्रधानमन्त्री शाहले सम्मान गारदको निरीक्षणसमेत गरेका छन्।
नयाँदिल्लीमा बालेन-मोदी भेट [तस्बिरहरू]
![नयाँदिल्लीमा बालेन-मोदी भेट [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/balen_modi_13_sJgFlg0S4m.jpg)
Read Complete Original Article
Published originally on फरकधार


![चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-18_f4cf4ae7_1hge2cHfV0.jpg)



