Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी करारको जागिर खाने कर्मचारीविरुद्ध आरोपपत्र दायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी करारको जागिर खाने कर्मचारीविरुद्ध आरोपपत्र दायर
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध मंगलबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ । प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रूम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालय संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा सव–इन्जिनियर पद (करार) मा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गोंगबु बसपार्कबाट चल्न मान्दैनन् पूर्व जाने बस (भिडियो)
Latest NewsJust now

गोंगबु बसपार्कबाट चल्न मान्दैनन् पूर्व जाने बस (भिडियो)

काठमाडौँ । उपत्यका बाहिर जाने दिवा तथा रात्रि बस तथा माइक्रोबस अनिवार्य रूपमा गोंगुबु बसपार्कबाट मात्रै छुट्नुपर्ने नियमको कार्यान्वयन भने फितलो देखिएको छ । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा काठमाडौँ उपत्यका ट्राफिक... ...

रातोपाटी
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र
Latest NewsJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा जागिर खाएको आरोपमा भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। प्यूठानको सरुमारानी गाउँपालिका–४ का मगरले रुम्जाटार माध्यमिक विद्यालय हुँदै खानेपानी मन्त्रालयअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करारमा सबइन्जिनियर पदमा काम गरेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ...

नेपालन्युज
यातायात कार्यालय रुपन्देहीमा बिचौलियाको काम गर्ने ७ जना पक्राउ
Latest NewsJust now

यातायात कार्यालय रुपन्देहीमा बिचौलियाको काम गर्ने ७ जना पक्राउ

बुटवल बेलबासस्थित यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेहरूमा गुल्मी मालिकाका २३ वर्षीय मनोज अर्याल, रूपन्देही तिलोत्तमाका ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल बस्ने ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुसाल रहेका छन् । ...

कान्तिपुर
एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढाएको मन्त्रीको भनाइ
Latest NewsJust now

एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढाएको मन्त्रीको भनाइ

विराटनगर। कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले चेतनाको कमी, अव्यवस्थित जीवनशैली र एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती थपिएको बताएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘स्वास्थ्य प्रतिजैविक प्रतिरोध न्यूनीकरण’ विषयक अन्तरमन्त्रालय तथा सरोकारवालाको गोष्ठी उद्घाटन गर्दै उनले सामान्य ज्वरो र रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले स्वास्थ्य जोखिम बढाएको बताए। उनले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गर्दै यसको दीर्घकालीन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement