काठमाडौँ । काभ्रे जिल्लाको धुलिखेल नगरमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता पत्रमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरेका हुन् । सम्झ…
धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






